गुल्मी। गुल्मीमा विगतका वर्षहरुमा तीन ठूला रहश्यमय हत्या काण्डको रहश्य खुलेसंगै त्यस यताका वर्षहरुमा ब्यक्ति हत्याको घटनामा कमी हुँदै आएको पाइएको छ । तर, बलात्कार घटना र आत्माहत्या घटना भने बढ्दो रुपमा पाईएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको आपराधिक नक्सामा आधारित अपराध न्यूनिकरण सम्वन्धि जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको चार वर्षे…