२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

गुल्मीमा रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ

गुल्मी । रासायनिक मलको अभावकाबीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाइँ सकिएको थियो । रासायनिक मलको अभाव भए तापनि यस वर्ष पर्याप्त मनसुनी वर्षा भएका कारण गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ १० प्रतिशतभन्दा बढी भएको कृषि ज्ञान केन्द्र…