१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

हैजा प्रकोप : काठमाण्डौ उपत्यकाका ९ ठाउँमा १० जना बिरामी भेटिए

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिने क्रम बढेको छ । पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै उपत्यकामा फरक–फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए । फरक–फरक ठाउँबाट हैजाका बिरामी…