२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो । उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर…