मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाका पालिकाका लागि संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि जिल्लाका १० पालिकामा सो बजेट आएको हो । जसमध्ये सबैभन्दा बढी बजेट बाणगंगा नगरपालिकाले पाएको छ । बाणगंगाले संघीय सरकारद्धारा ६९ करोड ७१ लाख बजेट पाएको…