१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने

काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड(१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ । मन्त्रालयले सूची जारी गर्दै गर्दै सूचीमा…