१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं ।जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जनाको कैद माफि गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संसोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए…