३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

साउनदेखि कैदीबन्दीलाई दैनिक ८० रूपैयाँ भत्ता दिईने

काठमाडौं आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासन(भत्ता स्वरूप प्रतिदिन ८० रूपैयाँ प्राप्त गर्ने भएका छन्। चालु आर्थिक वर्षमा प्रतिदिन ६० रूपैयाँ पाउँदै आएकामा अब ८० रूपैयाँ बनाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। कैदीबन्दीको प्रतिदिन ६० रूपैयाँ र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ८० रूपैयाँ कायम गरिएको छ,प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि…