मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नगर प्रमुखमा पुनः दोस्रो कार्यकालका लागि केशव कुमार श्रेष्ठ र नगर उप प्रमुखमा मीरा थारु दोहोरिएका छन् । नगर प्रमुख श्रेष्ठले नेकपा (एमाले)का पीताम्बर खनाललाई हराउँदै पुनः नगर प्रमुख भएका हुन् भने, नगर उप्रमुख थारुले एमालेकी मञ्जु थारुलाई हराएकी हुन् । नगर प्रमुखमा निर्वाचित श्रेष्ठ र खनालको मतान्तर ७…