१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

नयाँ आर्थिक बर्षमा सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

बुटवल । सरकारले आर्थिक वर्ष २०७९ र ०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ । केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो । त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।…