काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा…