२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

बैशाख ३० निर्वाचनः लालपूर्जा वा राहदानी देखाएर पनि मतदान गर्न पाइने

काठमाडौं ।भोलि हुने स्थानीय तहको निर्वाचनमा राहदानी वा लालपूर्जाका आधारमा पनि मतदान गर्न पाइने भएको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रको सक्कल प्रतिको आधारमा पनि मतदान गर्न पाउने जनाएको हो। मतदाता परिचयपत्र नभएकाले नागरिकताको प्रमाणपत्र देखाएर पनि भोट खसाल्न पाउनेछन्। आयोगले सम्बन्धित मतदान स्थलमा हिजो र आज…