२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ । पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’…