२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

आजदेखि नेपाली बक्स अफिसमा ‘लप्पनछप्पन २’ र ‘ब्याटम्यान’

काठमाडौं । शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् ।मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई चित्रण गरिएको यो फिल्मलाई…