२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

माओवादी केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ। बैठक विहान ११ बजे राष्ट्रिय सभामा सुरु हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो। त्यसपछि बैठक पटक पटक स्थगित भएको थियो। चीनमा उपचाररत…