१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नेपालले विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने

काठमाण्डौ । नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला मार्चको तेस्रो हप्ता गर्ने तयारी छ । त्रिदेशीय श्रृङ्खलाको तालिका भने सार्वजनिक हुन बाँकी छ । तर पपुवा न्युगिनी, नेपाल र यूएईबीच…