हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको ज्यान गएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको अस्ति ७ र नवजात शिशुको गएको बुधवार ज्यान गएको हो । अस्पतालका अनुसार उहाँको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई जिल्ला अस्पतालमा लगिएको…