६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

शकंर पोखरेल दाङको विकास विरोधी हुन्ः मेटमणी चौधरी

दाङ । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले शकंर पोखरेल दाङको विकास विरोधी भएको बताएका छन । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दाङको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले शकंर पोखरेल दाङको विकास विरोधि भएको दावी गरेका छन । जनताले शकंर पोखरेललाई दाङ जिल्लावाट धेरै पटक जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्री वनाउदा…