६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

काँग्रेश नुवाकोटमा जुधाई दाजुभाइको, महतले जित्दा केसी हारे

नुवाकोट । नुवाकोट कांग्रेसको सभापति रमेश महत विजयी भएका छन्। शनिबार सार्वजनिक भएको मत परिणामअनुसार महतले अर्का उम्मेदवार केदारनरसिंह केसीलाई १० मतले हराएका हुन्। महतले ८३३ मत पाए भने केसीले ८२३ मत ल्याए। महत नुवाकोटका कांग्रेस नेताहरू रामशरण महत र प्रकाशशरण महतका भतिजा हुन्। केन्द्रीय राजनीतिमा रामशरण र प्रकाशशरण फरक(फरक गुटमा छन्। प्रकाशशरण सभापति शेरबहादुर…