२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना

गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्ब ३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् । शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको…