२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

पालिकाले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनुपर्ने

काठमाण्डौ । सरकारले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको हो । पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र…