२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

ओलीले किन यति महत्व दिए मंगललाई ? मंगलको घाँटीको एमाले माला टिक्ला ?

काठमाडौं । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ मंगलप्रसाद गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको छ। उनलाई पार्टीमा प्रवेश गराउन मंगलबार अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु कपिलवस्तु आएका थिए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनले गएको निर्वाचनमा उपेन्द्र…