६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

ओली : सर्वोच्चमा भएको दाउपेचमा हामीलाई पस्नु छैन

विराटनगर ।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण राखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग भइरहेको अवस्थामा ओली राजीनामा नमाग्ने र महाभियोगको…