मयादेवी अनलाइन, चारनम्बर । नेकपा एमाले कपिलवस्तुको बिभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढ्दो छ । जिल्ला अधिवेशन (पुस २३) आउन २ दिन मात्र बाँकी छँदा पदाधिकारी तथा जिल्ला सदस्यको उम्मेदवारी दिने आकांक्षीहरुको संख्या बढेको हो । यसै सन्दर्भमा बाणगंगाका युवा ब्यवसायी सेनले जिल्ला सदस्यमा खुला तर्फबाट उम्मेदवारी दिनुहुने भएको छ । वडा नम्बर ४ झुँगा…