२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

कांग्रेस महाधिवेशनः ३१ सय ७७ मत गन्दा देउवा १५०७, कोइराला ११६४

काठमाडौँ ।नेपाली कांग्रेसको नयाँ सभापतिका लागि भएको चुनावमा वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । ३१ सय ७७ मत गन्दा देउवाको पक्षमा १५ सय ७ तथा शेखर कोइरालाको पक्षमा ११ सय ६४ मत परेको छ । यस्तै प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १९० तथा कल्याण्ड गुरुङले १६ मत पाएका छन् । नेपाली कांग्रेसको…