२५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026

देउवा : हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ, मलाई जिताइदिनु होला

काठमाण्डौ ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । उहाँले सभापतिमा हारेमा आफूमाथि धेरै…