७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

नेकपा (एस) निकट युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कार्की

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कार्की चयन हुनुभएको छ । जिल्लाको वाणगंगा नगरपालिकाको पिस हिमालय रिसोटमा भएको जिल्ला कमिटी घोषणा तथा अगुवा कार्यकर्ता भेलाबाट कार्कीको अध्यक्षतामा ५७ सदस्यिय जिल्ला कमिटी घोषणा भएको हो । संघको जिल्ला उपाध्यक्षमा सइजाद आलम खान, जीवन अधिकारी, सचिवमा राजु आचार्य, सहसचिवमा प्रमोद…