चेतन विष्ट , बाणगंगा ।राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुको बाणगंगामा आईपग्नु भएको छ । बाणगंगा २ नन्दनगरमा भैरहेको २७ औं ज्ञानमहायज्ञको समुद्घाटन गर्न भण्डारी आज विहान ११ बजे कपिलवस्तु आउनु भएको हो यज्ञ सम्पादन आयोजक मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार (आज) विहान ज्ञानमहायज्ञ समुद्घाटन गर्न हेलिकप्टरमार्फत् उहाँ आउनु भएको हो । राष्ट्रपति भण्डारीलाई आफ्नै…