२५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026

के तपाईंले विदेशबाट अरुको सामान ल्याउँदै हुनुहुन्छ ? अब सचेत रहनुहोला, नत्र !

काठमाण्डौ । के तपाईं विदेशबाट नेपाल आउने योजनामा हुनुहुन्छ रु यदि हुनुहुन्छ र कसैको सामान पनि ल्याइदिनुपर्ने भएको छ भने सतर्क हुनुहोला । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यसरी विदेशबाट आउनेहरुलाई जोकसैको सामान नल्याउन र ल्याउनै परे राम्रोसँग हेरेर मात्र ल्याउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै पछिल्लो समय विदेशबाट आउनेहरु सुन तस्करीमा…