काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्र्ने गरी सूचना प्रकाशित गरेको छ ।यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ । काठमाडौं–चीन…