२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

चितवनमा रंगशाला बनाउनेतर्फ अगाडि बढ्नुपर्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रंगशाला निर्माण हुने बताएका छन्। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम रोकिएको छ। कलाकारद्वय धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको थियो। आज चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले रंगशाला निर्माण गर्न…