२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

बेपत्ता तीन आरोहीको खोजीका लागि तालिम प्राप्त टोली परिचालन

सोलुखुम्बु ।सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ। ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको…