२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

टी–२० विश्वकपमा आज २ खेलः भारतको भाग्य अफगानिस्तानको हातमा

एजेन्सी ।युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ । सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । यस समूहबाट लगातार चार खेल जित्दै पाकिस्तानले…