२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सल्यान बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु‚ २६ घाइते

सुर्खेत ।सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु र २६ जना घाइते भएका छन्।सल्यानको जयत पानीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो। दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बिहान बस बिहान पौने…