२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

नेपालमा पाँच हजार ८९१ स्वास्थ्यकर्मीमा कोरोना, लुम्बिनीका ८ सहित ४० जनाको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना महामारी सुरुभएपछि अहिलेसम्म नौ हजार ४९२ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन भने ४० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या…