काठमाडौं । बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज…