सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या २८ पुगेको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा १६…