१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

इरानसंग नेपालको फराकिलो हार, पहिलो हाफ गोलरहित थियो

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४(० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहोर्यो ।इरानको जितमा होसेनले दुई गोल गरे । मेहदी र यासिनले…