१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

श्रममन्त्रीले आफ्नै मन्त्रालयका श्रमिकबाट सुझाव लिएर काम थाले

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नै मन्त्रालयका तल्लास्तरका श्रमिकहरुबाट सुझाव लिएर मन्त्रालयको कामको सुरुवात गरेका छन् । मन्त्री श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय सहयोगी, सफाई कर्मचारी र चालकहरुको समस्या बुझ्दै सुझाव लिएका हुन् । दशैं लगत्तै आइतबार मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकहरुको समस्या बुझेका हुन्…