२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

देशभर सामान्य बदली रही मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका…