१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

धानमा भएको क्षतिका आधारमा किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी

दाङ । लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए। ‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत…