२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनु देउवाको अनुरोध

काठमाडौं ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका छन्। आजबाट सुरु भएको नगर र गाउँपालिकाको अधिवेशनलाई सफलताको शुभकामना दिँदै सभापति देउवाले कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएको हुन्। सामाजिक सञ्जालमा लेखेको छन, ‘आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर…