काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ। हालसालै बजारमा आएको तीजको गीत चरी जेलैमा सर्वाधिक चर्चामा आएपछि माझीलाई सार्वजनिक हुन जनस्तरबाट दबाव बढ्दै जाँदा उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो। निकै चर्चित गीत गाउँदै आएकी माझी भने कुनै…