१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

बढ्दै मानव बेचबिखन तथा ओसारपसारका घट्ना

काठमाण्डौ ।मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा नेपाल प्रहरीले एक सय २७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न ठाउँवाट उद्धार गरेको छ । १० वटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरू मार्फत सात सय ५८ र ती जिल्लाका विभिन्न सङ्घसंस्थामार्फत दुई हजार…