१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गर्नुभएको छ । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा “टंकमणि स् एक क्रान्तिबीज” पुस्तकको विमोचन पनि गरिएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन…