२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

बाढीपहिरो अपडेटः पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । विपदका कारण…