११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

नेकपा एसको बैठकमा ७ एजेण्डा, केन्द्रीय कमिटी विस्तार हुने

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ । एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब केन्द्रीय कमिटी विस्तार हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा आज सदस्यहरुको सपथग्रहण समेत…