२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

विद्यालय खोल्न बुद्धभूमि तात्यो, विद्यालय र समुदायमा विद्यार्थीको कोरोना जाँच गरिने

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लामो समयदेखि बन्द रहेका विद्यालय खोल्नको लागि सक्रियता देखाएको छ । देशका विभिन्न पालिकामा विद्यालय खुल्न लागेका समाचार आइरहँदा बुद्धभूमिले समुदायस्तरमै पुगेर विद्यार्थीको कोरोना जाँच गरेर विद्यालय खुलाउन लागेको हो । यसको लागि नगरले कोभिड १९ रोकथाम नियन्त्रण तथा विद्यालय संचालनको बिषयमा छलफल गरेको छ। बुधवार १० वटै…