एजेन्सी । कोरोना महामारीका बेला गरिब परिवारका बालबालिकालाई खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय तोकिएको छ । पूर्वमन्त्री जुलिआरी बटुबाराले गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै अदालतले १२ वर्षको जेल सजाय तोकेको समाचार संस्था एएफपीले जनाएको छ । जाकार्ता अदालतले पूर्व सामाजिक मामिला…