२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

विज्ञानको राष्ट्रिय प्रतिस्पर्धामा कपिलवस्तुको होराइजनका अनुसन्धान भए ‘दोश्रो’

मायादेवी अनलाइन, चारनम्बर । विज्ञानसम्वद्ध एउटा राष्ट्रियस्तरको प्रतिस्पर्धामा कपिलवस्तुको स्थापित शैक्षिक संस्था होराइजन आवासिय माविले दोश्रो स्थान हासिल गरेको छ । विज्ञान शिक्षक समाज नेपाल -unesco द्वारा आयोजित विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत भएको ट्यालेन्ट हन्ट प्रतिस्पर्धा २०२१ मा बाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरमा रहेको होराइजनका अनुसन्धान पोख्रेलले द्धितीय स्थान हासिल गर्न सफल…